टिभीएस मोटर कम्पनीको टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा

टिभीएस मोटर कम्पनीको टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा

अर्थ डबली
आइतवार, फागुन २ २०७७
अर्थ डबली
आइतवार, फागुन २ २०७७ (अर्काइभ बाट)
  • टिभीएस मोटर कम्पनीको टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा

    काठमाडौँ / टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आज मार्भल्स अभेन्जसर््बाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।

    सुपर स्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । 

    यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।

    sccotter news.JPG

    उक्त अवसरमा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, “टिभीएस एनटर्क १२५ले नेपालमा सार्वजनिक भए देखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीज र हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । 

    टिभीएस एनटर्क १२५को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । 

    हामी विश्वस्त छौं कि सुपर स्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ! जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादन सार्वजनिक गर्दै भने, “हामी जे एम पीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । 

    टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाइएको स्कूटर हो । नयाँ टिभीएस एनटर्क १२५ सुपर स्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५को लागि ‘वाहुफ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेको छ । 

    हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।” सुपर स्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्टप्यानल, लेग शिल्ड, र स्पीडो मिटर मुनि राखिएको छ ।

    sccotter news.JPG

    स्टिल्थ ब्ल्याक 

    ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचरस लूटर उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

    इन्भिन्सिबल रेड
    आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सलेउसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्करिएक्टर दुबै प्यानलमा छ । 

    सरगमीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्स आई एक्स एन्क्रिप्शन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ ।

    कम्ब्याट ब्लू
    क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलरटोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१०) रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो ।

    s.JPG 

    शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।
    सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्ट एक्सनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टर फेस (यूआई) को साथ आउँदछ । 

    एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एपइन्टरफेसमा एकरूप छन् ।
    प्रत्येक एपस्क्रीन सुपर हीरोको एक अद्वितीय चरित्र विशेषतासँग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।

    साताको लोकप्रीय