आजको मौसम : देशभर पहाडी भुभागहरुमा बर्षाको सम्भावना 

आजको मौसम : देशभर पहाडी भुभागहरुमा बर्षाको सम्भावना 

अर्थ डबली
शुक्रवार, कार्तिक ७ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक ७ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : देशभर पहाडी भुभागहरुमा बर्षाको सम्भावना 


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन।

    images
    images

    देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

    राती : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

    साताको लोकप्रीय