मौसम पूर्वानुमान : अबको तीन दिन यस्तो रहनेछ 

मौसम पूर्वानुमान : अबको तीन दिन यस्तो रहनेछ 

अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७ (अर्काइभ बाट)
  • मौसम पूर्वानुमान : अबको तीन दिन यस्तो रहनेछ 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

    images
    images

    महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

    यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । 

    यस्तै, शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू९भागमा आंशिक बदली रहनेछ । 

    आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

     

    साताको लोकप्रीय