आजको मौसम : न्युन चापिय क्षेत्रको प्रभाव, तीन ओटा प्रदेशमा बर्षाको सम्भावना 

आजको मौसम : न्युन चापिय क्षेत्रको प्रभाव, तीन ओटा प्रदेशमा बर्षाको सम्भावना 

अर्थ डबली
शनिवार, कार्तिक ८ २०७७
अर्थ डबली
शनिवार, कार्तिक ८ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : न्युन चापिय क्षेत्रको प्रभाव, तीन ओटा प्रदेशमा बर्षाको सम्भावना 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वंगालदेश आसपासमा न्युन चापिय क्षेत्र रहेको छ ।

    images
    images

    हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहेको छ ।

    दिउँसो :  प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


    राती : प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    साताको लोकप्रीय