आजको मौसम : गण्डकी प्रदेशको उच्च पहाडी भेगमा बदली हुने 

आजको मौसम : गण्डकी प्रदेशको उच्च पहाडी भेगमा बदली हुने 

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : गण्डकी प्रदेशको उच्च पहाडी भेगमा बदली हुने 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन ।
     
    प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images

    दिउँसो : प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     

     

     

    साताको लोकप्रीय