यस्तो छ आजको मौसम पूर्वानुमान 

यस्तो छ आजको मौसम पूर्वानुमान 

अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७ (अर्काइभ बाट)
  • यस्तो छ आजको मौसम पूर्वानुमान 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन ।
     
    प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images

    दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    साताको लोकप्रीय