आजको मौसम : यी भुभागमा सामान्य बदली, धेरै स्थानमा तापक्रम घट्न सक्ने 

आजको मौसम : यी भुभागमा सामान्य बदली, धेरै स्थानमा तापक्रम घट्न सक्ने 

अर्थ डबली
मंगलवार, मंसिर २ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : यी भुभागमा सामान्य बदली, धेरै स्थानमा तापक्रम घट्न सक्ने 


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार 
    प्रदेश नं २ र प्रदेश नं १ का तराई भुभागमा सामान्य बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images

    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भुभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

    साताको लोकप्रीय