आजको मौसम : देशभर न्युनतम तापक्रम घट्यो, सतर्क रहन मौसमविद्को आग्रह 

आजको मौसम : देशभर न्युनतम तापक्रम घट्यो, सतर्क रहन मौसमविद्को आग्रह 

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : देशभर न्युनतम तापक्रम घट्यो, सतर्क रहन मौसमविद्को आग्रह 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन ।   

    images
    images

    हाल सुदुर पश्चिमको पहाडि भूभागमा आंशिक बदली रहेको छ  भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भूभाग, बाँकि पहाडी भूभागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भुभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

     

    साताको लोकप्रीय