आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा बदली, अन्य क्षेत्रको मौसम कस्तो छ ? 

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा बदली, अन्य क्षेत्रको मौसम कस्तो छ ? 

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा बदली, अन्य क्षेत्रको मौसम कस्तो छ ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन ।   

    images
    images

    हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

    साताको लोकप्रीय