प्रचण्डकी नातिनीको राजेश हमालसँग यस्तो रोमान्स

प्रचण्डकी नातिनीको राजेश हमालसँग यस्तो रोमान्स

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • प्रचण्डकी नातिनीको राजेश हमालसँग यस्तो रोमान्स

    आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालसँगको रोमान्स हेर्न पाइने भएको छ ।  भिडिओमा उनीहरु जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन् ।

    images
    images


     भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।   


    सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । 

    सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।
    हेर्नुस् भिडिओ 

    साताको लोकप्रीय