गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन

गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन

    काठमाडौँ / गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विवके दुगड सर्वसम्मतिबाट चयन भएका छन् । 

    images
    images

    दुगडलाई कम्पनीको यही मंसिर ४ गते सम्पन्न १० औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि संस्थापक शेयरधनीहरुकोतर्फबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । 

    उनीसँगै सौरभ दुगड, अपछ कुमार यादव (प्रतिनिधि – सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी र विनय कमार तोदीले सञ्चालकको जिम्मेवारी पाएका थिए । त्यस्तै, सर्वसाधरण शेयरधनीको तर्फबाट भने विशाल तातेड निर्विरोध चयन भएका थिए । 

    यही मंसिर ४ गते बिहीबार नै बसेको कम्पनीको सञ्चालक नवनिर्वाचित सञ्चालक समितिको १६२ औँ बैठकले दुगडलाई अध्यक्षमा चयन गरेको हो । 

     

    साताको लोकप्रीय