चन्द्रागिरी हिल्सले पायो १८ लाख ४० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमति 

चन्द्रागिरी हिल्सले पायो १८ लाख ४० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमति 

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • चन्द्रागिरी हिल्सले पायो १८ लाख ४० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमति 

    काठमाडौँ / चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधरणका लागि साधारण शेयर (आइपिओ) बिक्री तथा निष्काशन गर्ने अनुमति पाएको छ । 

    images
    images

    कम्पनीले गत जेठ २५ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन बोर्डले यही कार्तिक २८ गते स्वीकृति दिएको हो ।

    बोर्डको स्वीकृति पाएसँगै कम्पनीले १८ लाख ४० हजार ९१० कित्ता आइपिओ निष्काशन गर्नेछ । 

    कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको १२ प्रतिशत बराबरको आइपिओ निष्काशनको तयारी गरेको छ । 

    उक्त आइपिओ बिक्री तथा निष्काशन प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । 

    साताको लोकप्रीय