आज कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् पूर्वानुमान

आज कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् पूर्वानुमान

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • आज कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् पूर्वानुमान

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन।   

    images
    images

    हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भूभाग मा मौसम सामान्यता सफा रहेको छ।  
     
    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

     

    साताको लोकप्रीय