Logo
बुधवार, मंसिर १० गते २०७७
images
images

आज कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण


२०७७ मंसिर, ५ शुक्रवार
  • 110
    SHARES

  • images
    आज कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण
    images

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारीको मूल्य विवरण सार्वजनिक गरेको छ ।

    images
    images
    images

    विवरण अनुसार आज ठूलो गोलभेडा (भारतीय) केजीको ५८ रुपैयाँ, गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (टनेल) को ५५ रुपैयाँ रहेको छ । 

    त्यस्तै, आलु रातो औसतमा प्रतिकेजी ७० रुपैयाँ,  आलु रातो (भारतीय) ६८ रुपैयाँ, आलु सेतो ६८ रुपैयाँ तोकिएको छ भने प्याज सुकेको (भारतीय)लाई ९८ रुपैयाँ र सुकेको प्याज (चाइनिज)लाई ७८ रुपैयाँ पर्नेछ । 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको