सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्यो, कति छ आज ? 

सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्यो, कति छ आज ? 

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्यो, कति छ आज ? 

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको भाउ घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुन ९४ हजार रुपैयाँ प्रतितोला कारोबार हुनेछ ।

    images
    images

    अघिल्लो दिन बिहीबार तोलामा ९४ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज भने घटेको हो ।

    सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९३ हजार ५०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदी भने तोलामा ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २१० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय