एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा पुस ४ गते, मंसिर १९ गतेदेखि शेयर दाखिला खारेज

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा पुस ४ गते, मंसिर १९ गतेदेखि शेयर दाखिला खारेज

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा पुस ४ गते, मंसिर १९ गतेदेखि शेयर दाखिला खारेज

    काठमाडौँ / एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११ औँ बार्षिक साधारणसभा आगामी पुस ४ गते शनिबार बस्ने भएको छ ।

    images
    images

    कम्पनीको यही मंसिर ४ गते बसेको सञ्चालक समितिको १५५ औँ बैठकले होटल पुजन, बीरगंजमा उक्त सभा बस्ने निर्णय गरेको हो ।

    साधारणसभा बस्ने प्रयोजनको लागि कम्पनीले यही मंसिर १९९ गतेदेखि पुस ३ गतेसम्म शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । 

    कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब १० करोड ७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । 

    साताको लोकप्रीय