रिडी हाइड्रोपावर डेभलपमेन्टलले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

रिडी हाइड्रोपावर डेभलपमेन्टलले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • रिडी हाइड्रोपावर डेभलपमेन्टलले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

    काठमाडौँ / रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । 
    कम्पनीको सञ्चालक समितिको यही मंसिर ४ गते बसेको बैठकले आर्थिक बर्ष २०७६/ ७७ को नाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । 

    images
    images

    कम्पनीले नेप्सेमार्फत जारी गरेको विज्ञप्ति अनुसार कम्पनीले आफ्नो शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । 

    उक्त लाभांशलाई मंसिर २६ गते जुमबाट हुने १९ औँ बार्षिक साधारणसभाबाट पारित भएपश्चात बाडिने कम्पनीले जनाएकोा छ । 

    साताको लोकप्रीय