नेपाल एसबिआई बैंकका शेयरधनीहरूले लाभांश पाउने

नेपाल एसबिआई बैंकका शेयरधनीहरूले लाभांश पाउने

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • नेपाल एसबिआई  बैंकका शेयरधनीहरूले लाभांश पाउने

    काठमाडौं / नेपाल एसबिआई बैंकका शेयरधनीहरूले लाभांश पाउने भएका छन् । 

    images
    images

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश दिने भएको हो । 

    कम्पनीको यही मंसिर ४ गते बसेको सञ्चालक समितिको ४५८ औं बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले प्रस्ताव गरेको  लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    sbi bank.JPG

    साताको लोकप्रीय