Logo
आइतवार, मंसिर १४ गते २०७७
images
images

नेपाल एसबिआई बैंकका शेयरधनीहरूले लाभांश पाउने


२०७७ मंसिर, ५ शुक्रवार
  • 132
    SHARES

  • images
    नेपाल एसबिआई  बैंकका शेयरधनीहरूले लाभांश पाउने
    images

    काठमाडौं / नेपाल एसबिआई बैंकका शेयरधनीहरूले लाभांश पाउने भएका छन् । 

    images
    images
    images

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश दिने भएको हो । 

    कम्पनीको यही मंसिर ४ गते बसेको सञ्चालक समितिको ४५८ औं बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीले प्रस्ताव गरेको  लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    sbi bank.JPG

    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको