सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, कति पुग्यो ? हेर्नुस्

सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, कति पुग्यो ? हेर्नुस्

अर्थ डबली
आइतवार, मंसिर ७ २०७७
अर्थ डबली
आइतवार, मंसिर ७ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, कति पुग्यो ? हेर्नुस्

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको सुनचाँदीको मूल्य प्रकाशित गरेको छ । प्रकाशित मूल्यअनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ ।

    images
    images

    अघिल्लो साता प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९४ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणको तेजावी सुनलाई भने आज तोलामा ९३ हजार ८०० रुपैयाँ पर्नेछ । 

    यता चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय