शेयरधनीहरुलाई ८.२८ प्रतिशत लाभांश दिने सनराइज बैंकको प्रस्ताव , बोनस र नगद कति ?

शेयरधनीहरुलाई ८.२८ प्रतिशत लाभांश दिने सनराइज बैंकको प्रस्ताव , बोनस र नगद कति ?

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • शेयरधनीहरुलाई ८.२८ प्रतिशत लाभांश दिने सनराइज बैंकको प्रस्ताव ,  बोनस र नगद कति ?

    काठमाडौँ / सनराइज बैंकले आफ्ना शेयरधनीहरूलाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

    images
    images

    बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो लाभांश दिने प्रस्ताव गरेको हो । 

    बैंकले बोनस ५.८० र नगद २.४८ प्रतिशत गरी कूल ८.२८ (८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ) प्रतिशत लाभांश दिने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ । 

    राष्ट्र बैंकले अनुमति र बैंकको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

    साताको लोकप्रीय