नेपाली बजारमा EM7 र EV7 दुई मोडलका कार सार्वजनिक, मूल्य कति ? 

नेपाली बजारमा EM7 र EV7 दुई मोडलका कार सार्वजनिक, मूल्य कति ? 

अर्थ डबली
बुधवार, मंसिर १० २०७७
अर्थ डबली
बुधवार, मंसिर १० २०७७ (अर्काइभ बाट)
  • नेपाली बजारमा EM7 र EV7 दुई मोडलका कार सार्वजनिक, मूल्य कति ? 

    काठमाडौँ / नेपाली बजारमा विद्युतीय सवारी साधनहरू  EM7 र EV7 गरी दुई मोडलहरुका कार सार्वजनिक भएको छ ।

    images
    images

    यही मंसिर १० गते अटो होस्ट प्रा.लि.ले चिनमा निर्मित उक्त विद्युतीय सवारी साधन सार्वजनिक गरेको हो । 

    नेपालमै पहिलो सोलार कार  EM7 र विद्युतीय कार  EV7  नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले जनाएको छ । 

    ev7.JPG

    दुबै मोडलहरु इपिएस, पावर विन्डो, सेन्ट्रल लक, Alloy Wheel, टच स्क्रिन, हिल एशिस्ट, स्पेयर टायर्स जस्ता फिचर उपलब्ध भएको कम्पनीले जनाएको छ ।

    em.JPG 

    कम्पनीले EM7 को भारतीय मूल्य २६ लाख ५० हजार रुपैयाँ र EV7 को २५ लाख ९९ लाख रुपैयाँ तोकेको छ । 
    साथै पहिलो ५० युनिट बुकिङ गर्ने ग्राहक वर्गलाई विशेष ५० रुपैयाँ नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय