आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्मका विनिमयदर कति छ ? हेर्नुस्

आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्मका विनिमयदर कति छ ? हेर्नुस्

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कुवेती दिनारसम्मका विनिमयदर कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्राबिक्री विनिमयदर प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ११८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसा रहेको छ । 

    त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको छ । 
    यसैगरी कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ३८८ रुपैयाँ ०६ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    साताको लोकप्रीय