आज कालीमाटीमा कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण

आज कालीमाटीमा कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण

अर्थ डबली
सोमवार, मंसिर १५ २०७७
अर्थ डबली
सोमवार, मंसिर १५ २०७७ (अर्काइभ बाट)
  • आज कालीमाटीमा कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको दैनिक थोक मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    समितिको अनुसार गोलभेडा ठूलो (नेपाली) ६५ रुपैयाँ प्रतिकेजी, गोलभेडा सानो  ४३ रुपैयाँ र गोलभेडा सानो (टनेल) प्रतिकेजी ५३ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, आलु रातो ८८ रुपैयाँ प्रतिकेजी, आलु रातो (भारतीय) ७७ रुपैयाँ, आलु सेतो ७७ रुपैयाँ रहेको छ भने प्याज सुकेको (भारतीय)लाई प्रतिकेजी १०० रुपैयाँ र सुकेको प्याज (चाइनिज)को मूल्य प्रतिकेजी ७३ रुपैयाँ रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    3.JPG

    4.JPG

    5.JPG

    साताको लोकप्रीय