ज्यापु काउली ६५, आलु रातो ७० प्रतिकेजि, काठमाडौंमा तरकारी भाउ यस्तो छ [ विवरणसहित ]

ज्यापु काउली ६५, आलु रातो ७० प्रतिकेजि, काठमाडौंमा तरकारी भाउ यस्तो छ [ विवरणसहित ]

अर्थ डबली
आइतवार, मंसिर २१ २०७७
अर्थ डबली
आइतवार, मंसिर २१ २०७७ (अर्काइभ बाट)
  • ज्यापु काउली ६५, आलु रातो ७० प्रतिकेजि, काठमाडौंमा तरकारी भाउ यस्तो छ [ विवरणसहित ]

    काठमाडौं /  आतइबार २१ गते गोलभेँडा ठूलो नेपाली न्युनतम  प्रतिकेजि ६० रुपैंयाँ रहेको छ भने अधिकतम ७० रुपैंयासम्म रहेको छ । यस्तै, आलु रातो ७० रुपैंया प्रतिकेजी पर्दछ अधिकतम मूल्य ७५ रहेको छ ।

    images
    images

    कालीमाटी फलुफूलत तथा तरकारी बजार विकास समितिका अनुसार प्याज सुकेको  ६५ रुपैंयाँ प्रतिकेजि रहेको छ भने अधिकतम मूल्य १०० रुपयाँ रहेको छ । बन्दा लोक ७५, काउली तराई २५, मूला १०, गाँजर ७५ रुपैयाँ प्रतिकेजी भाउ रहेको विकास समितिको विवरणमा छ । हेर्नुस् तरकारीको पुरा विवरण :

     

    1bhanta.JPG

    5 last.JPG

    3 kagati.JPG

    4aduwa.JPG

    5 last.JPG

     

    साताको लोकप्रीय