काठमाडौंमा यी तरकारीको मूल्य घट्यो, हेर्नुस् पूरा विवरण

काठमाडौंमा यी तरकारीको मूल्य घट्यो, हेर्नुस् पूरा विवरण

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • काठमाडौंमा यी तरकारीको मूल्य घट्यो, हेर्नुस् पूरा विवरण

    काठमाडौं/  कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार हिजो आइतबार भन्दा आज रातो आलु, लाम्चो भन्टा स्थानिय काउली, लौका आदि दर्जन तरकारीको मुल्य घटेको छ ।

    images
    images

    आज प्रकाशित विवरण अनुसार रातो आलु हिजो आइतबार ७२ रुपैंयाँ थियो आज सोमबार ७० रुपैंयाँ प्रतिकेजीमै पाइन्छ । त्यस्तै, सुकेको प्याज हिजो १०१ रुपैयाँ थियो तर, आज प्रतिकेजी ६ रुपैंयाँ मूल्य घटेर ९५ रुपैंयाँमै पाइन्छ ।

    यस्तै लौका ५५ रुपैंयाँबाट १० रुपैयाँ प्रतिकेजी घटेर आज४५ रुपैंयाँ भाउमा पाइन्छ । 
    हेर्नुस् कुन तकारीको मूल्य घट्यो कुन बढ्यो विवरणमा

    1lauka.JPG

    2 kagati.JPG

    anar.JPG

    साताको लोकप्रीय