विश्वभर एक करोड ७४ लाखबढी सक्रिय संक्रमित, गम्भिर संक्रमितको संख्या कति ? 

विश्वभर एक करोड ७४ लाखबढी सक्रिय संक्रमित, गम्भिर संक्रमितको संख्या कति ? 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • विश्वभर एक करोड ७४ लाखबढी सक्रिय संक्रमित, गम्भिर संक्रमितको संख्या कति ? 

    काठमाडौँ / विश्वभर कोरोना भाइरसबाट सक्रिय संक्रमितका संख्या एक करोड ७४ लाख ६८ हजार ८२४ रहेको छ । 

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको कूल संख्या ६ करोड १२ लाख २९ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप ५ लाख ४० हजार संक्रमित थपिएका छन् भने १० हजार ९५३ को मृत्यु भएको वर्ल्डो मिटरले जनाएको छ । 

    त्यसैगरी बितेको २४ घण्टामा ३ लाख ६३ हजार ६७१ संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या ४ करोड २३ लाख ८५ हजार पुगेको छ । हाल विश्वभर एक लाख ४ हजार ९०३ संक्रमितको अवस्था गम्भिर रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय