आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त 

आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त 

    काठमाडौँ / आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । कम्पनीको यही मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी सुम्पेको हो ।

    images
    images

    काठमाडौँ महानगरपालिका वडा नं. ३० स्थायी घर भएका रेग्मीले ४ बर्ष स्वतन्त्र सञ्चालक पद सम्हाल्नेछन् । 

    icfc.JPG

    साताको लोकप्रीय