नेरुडे लघुवित्तको ५ लाख ९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

नेरुडे लघुवित्तको ५ लाख ९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • नेरुडे लघुवित्तको ५ लाख ९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ / नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । 

    images
    images

    संस्थाको १५ प्रतिशत बापतको ५ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर शुक्रबार नेप्समो सूचिकृत भएको हो । सूचिकृत शेयर खातामा आएपछि लगानीकर्ताहरुले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् । 

    साताको लोकप्रीय