काठमाडौं / आतइबार २१ गते गोलभेँडा ठूलो नेपाली न्युनतम प्रतिकेजि ६० रुपैंयाँ रहेको छ भने अधिकतम ७० रुपैंयासम्म रहेको छ । यस्तै, आलु रातो ७० रुपैंया प्रतिकेजी पर्दछ अधिकतम मूल्य ७५ रहेको छ ।
कालीमाटी फलुफूलत तथा तरकारी बजार विकास समितिका अनुसार प्याज सुकेको ६५ रुपैंयाँ प्रतिकेजि रहेको छ भने अधिकतम मूल्य १०० रुपयाँ रहेको छ । बन्दा लोक ७५, काउली तराई २५, मूला १०, गाँजर ७५ रुपैयाँ प्रतिकेजी भाउ रहेको विकास समितिको विवरणमा छ । हेर्नुस् तरकारीको पुरा विवरण :