सुनको भाउ ९०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो, कति पुग्यो , 

सुनको भाउ ९०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो, कति पुग्यो , 

अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ ९०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो, कति पुग्यो , 

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारको मूल्य प्रकाशित गरेको छ । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँ बढेको हो ।

    images
    images

    मंगलबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बुधबार ९६ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९५ हजार ८०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार एक हजार २०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय