सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारको मूल्यसूचि प्रकाशित गरेको छ ।

    images
    images

    महासंघका अनुसार यस दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ, तेजावी सुन ९४ हजार २०० रुपैयाँ रहेको छ । 

    यता, चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 
    महासंघका अनुसार हिजो पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो । 

    साताको लोकप्रीय