सुनको मूल्य बृद्धि, आज तोलामा कति रुपैयाँ बढ्यो ?

सुनको मूल्य बृद्धि, आज तोलामा कति रुपैयाँ बढ्यो ?

अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७
अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७ (अर्काइभ बाट)
  • सुनको मूल्य बृद्धि, आज तोलामा कति रुपैयाँ बढ्यो ?

    काठमाडौँ / सोमबार पनि सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार ९७ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ सोमबार ९८ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोही परिमाणको तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ पनि निरन्तर उकालो लागेको छ । महासंघका अनुसार यसअघि एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ । 

    साताको लोकप्रीय