काठमाडौंमा तरकारी भाउ कति छ ? यस्तो छ मूल्यसूचि 

काठमाडौंमा तरकारी भाउ कति छ ? यस्तो छ मूल्यसूचि 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • काठमाडौंमा तरकारी भाउ कति छ ? यस्तो छ मूल्यसूचि 

    काठमाडौं/  कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार आज आइतबार तरकारीको थोक मूलय बदलिएको छ ।

    images
    images

     तुलनात्मक थोक मूल्य विवरण विवरण अनुसार गोलभेंडा  सानो टनेलको हिजो शनिबार भन्दा १० रुपैयाँ घटेर ४५ रुपैयाँ प्रतिकेजि रहेको छ । 


    त्यस्तै प्याज सुकेको भारतिय प्रतिकेजी १ सय ४ रुपैयाँ रहेको छ । आलु रातोको मूलय भने शनिबार भन्दा बढि रहेको छ । आज औसत मूलय ७८ रुपैयाँ पुगेको छ । हेर्नुस सबै तरकारीको मूल्य विवरण । 

    1ghiusimi.JPG

    2chyau.JPG

    3mewa.JPG

    4.JPG

    साताको लोकप्रीय