काठमाडौंमा आज कति डिग्री छ ? यस्तो छ मौषम विवरण 

काठमाडौंमा आज कति डिग्री छ ? यस्तो छ मौषम विवरण 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • काठमाडौंमा आज कति डिग्री छ ? यस्तो छ मौषम विवरण 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौषमी विवरण दिएको छ । विभागले ६ बजे विहान दिएको जानकारी अनुसार उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने छैन ।
    हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । काठमाडौंमा अहिले ९ डिग्रि तापक्रम रहेको छ । भने आद्रता ७६ प्रतिशत रहेको छ । वायुको चाप ३ किलोमिटर प्रतिघण्टा रहेको छ । 

    images
    images

    आगामी तीन दिनको मौसम पूर्वानुमान

     
    मंसिर १४ गते (आइतबार)

    दिउँसोः सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    रातीः  देशभर मौसम सामान्यतया सफा रहनेछ । 

     

    मंसिर १५ गते (सोमबार)

    दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ । 

    रातीः  देशभर मौसम सामान्यतया सफा रहनेछ । 

     
    मंसिर १६ गते (मंगलबार)
    दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ । 

    रातीः  देशभर मौसम सामान्यतया सफा रहनेछ । 

     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    साताको लोकप्रीय