प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने 

 प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  •  प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने 

    काठमाडौँ / प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट  १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

    images
    images
    images

    कम्पनीको यही मंसिर १२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । 

    उक्त लाभांश शेयरधनीले बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउनेछन् । 

    साताको लोकप्रीय