स्वरोजगार लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

स्वरोजगार लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • स्वरोजगार लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद कति ? 

    काठमाडौँ / स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । 

    images
    images

    संस्थाको यही मंसिर १३ गते बसेको सञ्चाक समितिको २१२ औँ बैठकले १३.२७३ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती र संस्थाकै आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

    साताको लोकप्रीय