आलु रातो केजिको ७५, काउली ४५ रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति छ ? पुरा विवरण

आलु रातो केजिको ७५, काउली ४५ रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति छ ? पुरा विवरण

अर्थ डबली
बिहिवार, मंसिर १८ २०७७
अर्थ डबली
बिहिवार, मंसिर १८ २०७७ (अर्काइभ बाट)
  • आलु रातो केजिको ७५, काउली ४५ रुपैयाँ, काठमाडौंमा तरकारीको भाउ कति छ ? पुरा विवरण

    काठमाडौं/  आज विहिबार १८ गते रातो आलु  प्रतिकेजी न्युनतम मूल्य ७५ रुपैँया रहेको छ । कालीमाटी फलफुल तथा तरकारी विकास समतिले दिएको विवरण अनुसार गोलभेडा ठूलो नेपाली प्रति केजी न्युनतम ६० रुपैयाँ रहेको छ ।

    images
    images

     

    यो दैनिक थोक मूल्य विवरण अनुसार दिएको तथ्याङ्क हो । यस्तै, सुकेको प्याज भारतीय ९० रुपैयाँ रहेको छ । बन्दा लोकल ३५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

    यसैगरी ज्यापुकाउली ४५, मुला १०, भन्टा ४५, बोडी तने ८० रुपैयाँ प्रतिकेजी रहेको छ । हेर्नुस् पूरा तरकारीको भाउः

    1 mula.JPG

    2rayo.JPG 

    3gundruk.JPG

    4 kibi.JPG

    साताको लोकप्रीय