तरकारी, फलफूल र तरुल किन्न जाँदैहुनुहुन्छ ? यस्तो छ आजको मूल्यविवरण

तरकारी, फलफूल र तरुल किन्न जाँदैहुनुहुन्छ ? यस्तो छ आजको मूल्यविवरण

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • तरकारी, फलफूल र तरुल किन्न जाँदैहुनुहुन्छ ? यस्तो छ आजको मूल्यविवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले आजको फलफूल, तरकारी र तरुलको मूल्य विवरण प्रकाशित गरेको छ । 

    images
    images

    जसअनुसार आज ठूलो गोलभेडा (नेपाली)लाई प्रतिकेजी ६८ रुपैयाँ, ठूलो गोलभेडा (भारतीय)लाई ५८ रुपैयाँ, सानो गोलभेडालाई ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल)लाई ५२ रुपैयाँ, रातो आलु ७८ रुपैयाा, रातो आलु (भारतीय)लाई ७३ रुपैयाँ र सेतो आलुलाई ६८ रुपैयाँ पर्नेछ । 

    यसैगरी सखरखण्ड प्रतिकेजी ५८ रुपैयाँ, पिडालू ५५ रुपैयाँ, स्कूस १२ रुपैयाँ पर्ने समितिले जनाएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय