रातो आलु प्रतिकेजी ८२ रुपैयाँ र स्थानीय काउलीको मूल्य ४८ रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति छ ? 

रातो आलु प्रतिकेजी ८२ रुपैयाँ र स्थानीय काउलीको मूल्य ४८ रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति छ ? 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • रातो आलु प्रतिकेजी ८२ रुपैयाँ र स्थानीय काउलीको मूल्य ४८ रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति छ ? 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    विवरण अनुसार आज गोलभेडा ठूलो (नेपालीं) ६५ रुपैयाँ, ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ६२ रुपैयाँ, गोलभेडा सानो ५० रुपैयाँ,  गोलभेडा सानो (टनेल) प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । 

    त्यस्तै, आलु रातो ८२ रुपैयाँ,  आलु रातो (भारतीय) प्रतिकेजी ७३ रुपैयाँ, आलु सेतो ७३ रुपैयाँ,  प्याज सुकेको (भारतीय)लाई प्रतिकेजी १०३ रुपैयाँ, सुकेको प्याज (चाइनिज) प्रतिकेजी ७३ रुपैयाँ र स्थानीय काउलीको भाउ प्रतिकेजी ४८ रुपैयाँ तोकिएको छ । 
    विस्तृतमा 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय