लोक सेवा आयोगले स्थगित गर्यो खरिदार पदको परीक्षा

लोक सेवा आयोगले स्थगित गर्यो खरिदार पदको परीक्षा

अर्थ डबली
सोमवार, चैत्र ९ २०७७
अर्थ डबली
सोमवार, चैत्र ९ २०७७ (अर्काइभ बाट)
  • लोक सेवा आयोगले स्थगित गर्यो खरिदार पदको परीक्षा

    काठमाडौँ /लोक सेवा आयोगले खरिदार वा सो सरह पदको परीक्षा स्थगित गरेको छ । आयोगको गत मंसिर २५ गते प्रकाशित सुचना अनुसार आगामि बैंशाख ६ गते देखि १० गते सम्म सञ्चालन हुने गरी तोकिएको थियो ।

    images
    images

    हेर्नुस् सूचनाnews.JPG

     

    साताको लोकप्रीय