रघुगङ्गा गाउँपालिका: अजिङ्गर भीरमा मोटर सरर ....! [ फोटो ]

रघुगङ्गा गाउँपालिका: अजिङ्गर भीरमा मोटर सरर ....! [ फोटो ]

अर्थ डबली
सोमवार, माघ १२ २०७७
अर्थ डबली
सोमवार, माघ १२ २०७७ (अर्काइभ बाट)
  • रघुगङ्गा गाउँपालिका: अजिङ्गर भीरमा मोटर सरर ....!  [ फोटो ]

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी  ।

    images
    images

     गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो । तस्बिर : कमल खत्री/ रासस

    साताको लोकप्रीय