घुमफिरः घना जङ्गल र पहरा भित्रको गुफा - शैलुङगेश्वरी महादेव !

घुमफिरः घना जङ्गल र पहरा भित्रको गुफा - शैलुङगेश्वरी महादेव !

अर्थ डबली
बुधवार, माघ ७ २०७७
अर्थ डबली
बुधवार, माघ ७ २०७७ (अर्काइभ बाट)
  • घुमफिरः घना जङ्गल र पहरा भित्रको गुफा - शैलुङगेश्वरी महादेव !

    रामेछाप जिल्लाको पश्चिम भेग दोरम्बा गाउँपालिका वडा नं ४ खारपानीमा रहेको सानो शैलुङ्गेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन । 

    images
    images

    घना जङ्गल र पहारको गुफाभित्र रहेको सो मन्दिरमा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेका कारण टाढा टाढाबाट भक्तजन यहाँ आउने गरेका छन् । तस्बिरः पेमा लामा/ रासस

    साताको लोकप्रीय