ओलीको कदम स्वागत योग्य  ! – कांग्रेस नेता चन्द्र भण्डारी 

ओलीको कदम स्वागत योग्य  ! – कांग्रेस नेता चन्द्र भण्डारी 

अर्थ डबली
आइतवार, पुस ५ २०७७
अर्थ डबली
आइतवार, पुस ५ २०७७ (अर्काइभ बाट)
  • ओलीको कदम स्वागत योग्य  ! – कांग्रेस नेता चन्द्र भण्डारी 

    काठमाडौं/  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपि ओलीले चालेको कदमलाई स्वागत गरेका छन् । उनले आफ्नो ट्वीटर मार्फत उक्त कदमको स्वागत गरेका हुन् । 

    images
    images

    ट्वीटमा भनेका छन्, ‘कस्ले के भन्छ भन्ने होइन । देशमा के हुँदैछ भन्ने महत्वपूर्ण सवाल हो ।

    नेपाली जनताले नेकपालार्इ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।

    chandra bhandari.PNG

    साताको लोकप्रीय