Logo
शुक्रवार, श्रावण २२ गते २०७८
श्रावण २२ गते २०७८

प्रतिनिधि सभाको विघटनको विरोधमा काँग्रेस : ‘जनताको जनमतलाई कुल्चेर जनप्रतिनिधि भइदैन कामरेड तानाशाह भइन्छ’ (भिडिओमा हेर्नुस्)


२०७७ माघ, १९ सोमवार
  • 1.2K
    SHARES

  • प्रतिनिधि सभाको विघटनको विरोधमा काँग्रेस : ‘जनताको जनमतलाई कुल्चेर जनप्रतिनिधि भइदैन कामरेड तानाशाह भइन्छ’ (भिडिओमा हेर्नुस्)

    काठमाडौँ / प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आज देशभर प्रदर्शन गरेको छ ।

    तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज काँग्रेसका सबै भ्रातृ सङ्गठनहरूले ७७ वटै जिल्लामा संयुक्त रूपमा विरोध प्रदर्शन गरेको हो । 

    Nepali kangres.JPG

    यही माघ १३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

    kangress2.JPG

    राजधानी काठमाडौँमा दिउँसो १ बजे शान्तिवाटिकामा गरेको विरोध प्रदर्शनी, हेर्नुस् भिडिओमा 

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    images

    धेरै पढिएको