सूर्यराज आचार्य लेख्छन् – अब अरूको एजेन्डा बोक्ने एक्टिभिस्ट (कार्यकर्ता) होइन, आर्थिक रुपान्तरण गर्ने नेतृत्व निस्कियोस्

सूर्यराज आचार्य लेख्छन् – अब अरूको एजेन्डा बोक्ने एक्टिभिस्ट (कार्यकर्ता) होइन, आर्थिक रुपान्तरण गर्ने नेतृत्व निस्कियोस्

अर्थ डबली
शनिवार, फागुन १ २०७७
अर्थ डबली
शनिवार, फागुन १ २०७७ (अर्काइभ बाट)
  • सूर्यराज आचार्य लेख्छन् – अब अरूको एजेन्डा बोक्ने एक्टिभिस्ट (कार्यकर्ता) होइन, आर्थिक रुपान्तरण गर्ने नेतृत्व निस्कियोस्

    काठमाडौं/  जनादेश पाएपछि जनउत्तरदायी नहुने प्रवित्ति लोकतन्त्रको विकासका लागि घातक भएको डा. सूर्यराज आचार्यले बताएका छन् ।

    images
    images

    आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपपछि मुलुक राजनीतिक खिचातानीमा छ । यद्यपि सर्वोच्चमा उक्त मुद्धा विचाराधिन छ ।

    ट्वीटमार्फत उनले आचार्यले भनेका छन्,  जनादेशबाट परिक्षण नै हुन नपर्ने र नचाहनेले राजनीतिमा आफ्ना एजेन्डा लाद्न खोज्ने प्रवृत्ति लोकतन्त्रको विकासका लागि झन बढि घातक भएकोले सबैले सचेत हुनुपर्ने बताएका छन् । 


    सोही प्रसंगमा उनले देशले राजनीतिमा युवा पुस्ताको नेतृत्व खोजेको प्रष्ट्याएका छन् । 
    युवापुस्ताबाट अब विगतमा जस्तो अरूको एजेन्डा बोक्ने एक्टिभिस्ट ९कार्यकर्ता नखोजेको उल्लेख गरेका छन् ।

    पूर्वाधार विज्ञसमेत मानिने डा. आचार्यले देशको सामाजिक /  आर्थिक रुपान्तरणको मौलिक र विश्वसनीय चिन्तन, विचार, योजनासहित देशभरका युवा र आमनागरिकको भावना बोक्ने नेतृत्व निस्किनुपर्ने उनले मत राखेका छन् । र यो संभव र आवश्यक भएको उनको लेख छ । 

    साताको लोकप्रीय