घुमफिरः मागेको पुरा गरिदिने मालिका धुरी

घुमफिरः मागेको पुरा गरिदिने मालिका धुरी

अर्थ डबली
आइतवार, फाल्गुण २ २०७७
अर्थ डबली
आइतवार, फाल्गुण २ २०७७ (अर्काइभ बाट)
  • घुमफिरः मागेको पुरा गरिदिने मालिका धुरी


    म्याग्दीको रघुगङ्गा गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाको धुरी । 

    images
    images

    यो समुद्री सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका एक दर्जन हिमशृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका विभिन्न वस्तीहरु देख्न सकिन्छ । 

    मालिका मन्दिरमा पुगेर जे वर मागेपनि पूरा हुने विश्वास रहेको छ । तस्वीरः ध्रुवसागर शर्मा/ रासस

    साताको लोकप्रीय