राजश्वको छापा : ११ वटा फर्मको बैंक खाता सञ्चालन एकै व्यक्तिद्वारा गरी ९१ करोड राजश्व छली

राजश्वको छापा : ११ वटा फर्मको बैंक खाता सञ्चालन एकै व्यक्तिद्वारा गरी ९१ करोड राजश्व छली

अर्थ डबली
मंगलवार, फागुन ४ २०७७
अर्थ डबली
मंगलवार, फागुन ४ २०७७ (अर्काइभ बाट)
  • राजश्वको छापा : ११ वटा फर्मको बैंक खाता सञ्चालन एकै व्यक्तिद्वारा गरी ९१ करोड राजश्व छली

    काठमाडौं/  राजश्व अनुसन्धान विभागले ९१ करोड ३० लाख ५६ हजार ५१० रुपैयाँ बिगो माग गर्दै बाराका सुबोध साहसहित १३ जनाविरूद्ध झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा अदालतमा मुद्दा दायर गरेको छ।

    images
    images

     उनीहरुले विभिन्न ११ वटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजश्व छलेको अभियोगमा मुद्धा लगाइएको छ । 

    १३ मध्ये १० अभियुक्त र तीन जनालाई मतियारको रुपमा मुद्दामा प्रतिवादी बनाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

    सर्लाही बलरा नगरपालिका–७ का साह ती फर्महरूले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली भ्याट बिल बनाएर बिजकको कारोबार गर्ने गरेको अनुसन्धानमा देखिएको  जनाएको छ।

     

    साताको लोकप्रीय