लगानीकर्ताको गुनासोपछि सिडिएससीको कदम : आइपिओको रिजल्ट अनलाइन सञ्चार माध्यमहरूबाट हेर्न नपाइने

लगानीकर्ताको गुनासोपछि सिडिएससीको कदम : आइपिओको रिजल्ट अनलाइन सञ्चार माध्यमहरूबाट हेर्न नपाइने

अर्थ डबली
बिहिवार, फागुन १३ २०७७
अर्थ डबली
बिहिवार, फागुन १३ २०७७ (अर्काइभ बाट)
  • लगानीकर्ताको गुनासोपछि सिडिएससीको कदम : आइपिओको रिजल्ट अनलाइन सञ्चार माध्यमहरूबाट हेर्न नपाइने

    काठमाडौँ / लगानीकर्ताहरुले गुनासो गरेपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले अनलाइन सञ्चार माध्यमबाट आइपिओको रिजल्ट हेर्न नपाइने व्यवस्था गरेको छ । 

    images
    images
    images

    लगानीकर्ताहरुले गोपनीयता नरहेको गुनासो गरेपछि सिडिएससीले उक्त व्यवस्था गरेको हो । अब आइपिओको रिजल्ट हेर्नको लागि सम्बन्धित निष्कासन कम्पनी, विक्री प्रबन्धक र सिडिएससीबाट नतिजा हेर्न सकिनेछ । 

    सिडिएससीको यस व्यवस्था महिला लघुवित्तको आइपिओको बाँडफाँडको नतिजादेखि नै लागू हुनेछ । महिला लघुवित्तको आइपिओ भोली शुक्रवार बिहान ८ बजे बाँडफाँट गरिएको भएको छ । 

    साताको लोकप्रीय