आम नागरिकको भावनालाई लत्याउँदै निर्माण गरिने सत्ताको महलको मोहडा कुरुप हुन्छ – सूर्यराज आचार्य

आम नागरिकको भावनालाई लत्याउँदै निर्माण गरिने सत्ताको महलको मोहडा कुरुप हुन्छ – सूर्यराज आचार्य

अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७
अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७ (अर्काइभ बाट)
  • आम नागरिकको भावनालाई लत्याउँदै निर्माण गरिने सत्ताको महलको मोहडा कुरुप हुन्छ – सूर्यराज आचार्य

    काठमाडौं/  राष्ट्रियता, राष्ट्रिय आत्मसम्मान, राष्ट्रिय स्वार्थ र आम नागरिकको भावनालाई लत्याउँदै निर्माण गरिने सत्ता र शक्तिको महलको मोहडा कुरुप कुरुप हुने लेखक तथा पूवाधार विज्ञ सूर्यराज आचार्यले बताएका छन् । 

    images
    images


    उनले  आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।


     प्रधानमन्त्री केपी ओली लगायत सत्तामा नेतृत्व गरेका त्यस्ता नेता नेतृत्व पँक्तिलाई संकेत गर्दै आम नागरिकको भावनालाई लात मारेर निर्माण हुने शक्तिको महल कुरुप र घिन लाग्दो हुने बताएका हुन् । 


    मुलुकमा समृद्धि नहुनु मुल नेतृत्व वर्ग नै खराबी र सत्ता स्वार्थमा घुम्ने कारणहरु लेख्दै आएका आचार्यले यस्तो कडा टिप्पणी गरेका हुन् । 

    त्यस्ता नेतृत्वका महलका कोठा चोटा दुर्गन्धित हुने उनले लेखेका छन । जसको कुनै जनतालाई काम नुहुने समेत बताएका छन् । बरु नेपालीले यस्तो प्रवृत्तिबाट जोगिनुपर्ने र जोगिन चेतना विकास गर्नुपर्ने उनको टिप्पणी छ । 

     

    साताको लोकप्रीय