घुमफिर : चरा हेर्न र नौका विहारका लागि प्रसिद्ध सुनसरीको बर्जु ताल

घुमफिर : चरा हेर्न र नौका विहारका लागि प्रसिद्ध सुनसरीको बर्जु ताल

अर्थ डबली
शनिवार, फागुन २२ २०७७
अर्थ डबली
शनिवार, फागुन २२ २०७७ (अर्काइभ बाट)
  • घुमफिर : चरा हेर्न र नौका विहारका लागि प्रसिद्ध सुनसरीको बर्जु ताल

    प्रदेश १ को सुनसरी जिल्लास्थित बर्जु ताल । १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जु तालको नामबाटै स्थानीय तहको नाम बर्जु गाउँपालिका राखिएको छ । 

    images
    images

    बर्जु ताल इटहरीबाट ३२ तथा विराटनगरबाट १० किलो मीटरको सडक दूरीमा छ । 

    barchu tal.JPG

    पिकनिक खान, बाल उद्यान हेर्न, चरा हेर्न, नौका विहार गर्न यो ताल प्रदेश १ को पुर्वी तराईमा रहेको प्रसिद्ध ताल हो । तस्वीर ः विराट अनुपम/ रासस

    tal- lake.JPG

    साताको लोकप्रीय